अहिले घरजग्गा क्षेत्रमा गएको ऋण उठ्न छाडेको हो ?
राजनिसंह भन्डारी
प्रमुख कार्यकारी अधिकृत सिटिजन्स बैंक इन्टरनेसनल |
उद्योगी व्यवसायीले असहज महशुस गरेका छन् । बैंकहरुलाई पनि ब्याज र किस्ता
उठाउन समस्या भएको छ । पैसा सजिलै उठिरहेको छैन । यसले गर्दा विगतको भन्दा
बैंकहरुको खराव कर्जा र सम्भावित नोक्सानी व्यवस्थामा राख्नु पर्ने रकम
वढेको छ ।
समाधान कसरी गर्न सकिन्छ ?
समस्याको समाधान नेपाल राष्ट्र बैंक र नेपाल बैंकस्र संघले संयुक्त रुपमा मिलेर गर्न सक्छन् । संघले राखेको मागहरु पनि विस्तारै पुरा भइरहेको छ । गत असोजमा व्याज भुक्तानी गर्ने समय एक महिना थप गरिएको थियो । अहिले पनि रियलस्टेट कर्जाको सीमा २५ प्रतिशतमा झार्नु पर्ने व्यवस्थालाई एक वर्ष वढाएर २०७० पुर् याइयो । अन्य माग पनि विस्तारै पुरा हुन्छन् ।
समाधान कसरी गर्न सकिन्छ ?
समस्याको समाधान नेपाल राष्ट्र बैंक र नेपाल बैंकस्र संघले संयुक्त रुपमा मिलेर गर्न सक्छन् । संघले राखेको मागहरु पनि विस्तारै पुरा भइरहेको छ । गत असोजमा व्याज भुक्तानी गर्ने समय एक महिना थप गरिएको थियो । अहिले पनि रियलस्टेट कर्जाको सीमा २५ प्रतिशतमा झार्नु पर्ने व्यवस्थालाई एक वर्ष वढाएर २०७० पुर् याइयो । अन्य माग पनि विस्तारै पुरा हुन्छन् ।
राजनिसंह भन्डारी
प्रमुख कार्यकारी अधिकृत सिटिजन्स बैंक इन्टरनेसनल |
हामीले राष्ट्र बैंकलाई समस्या समाधानका लागि केही सुझाव दिएका छौं ।
पुनर्कर्जा सम्भावित नोक्सानी व्यवस्थामा रकम नछुट्याइ एक पटकलाई ऋण
पुर्नसंरचना गर्नेजस्ता उपायबाट पनि समस्याको हल निस्कन्छ । यसवाहेकका
विकल्पमा पनि छलफल गर्न सकिन्छ । राष्ट्र बैंक र नेपाल बैंकस्र संघले
संयुक्त रुपमा मिलेर गरे समाधान छ । समाधानै नभएको समस्या होइन ।
घरजग्गा व्यवसायीले पनि मनासिव मूल्य राखेर कारोबार वढाउनतिर लाग्नु पर्छ । सर्वसाधारणले धान्न सक्ने मूल्य कायम भए कारोबार पढ्छ । व्यवसायीले यसतर्फ ध्यान दिन आवश्यक छ ।
राष्ट्र बैंकले बैंकरले दिएको बाँकी सुझाव पुरा गर्न सकिने अवस्था छैन भन्दै आएको छ नि ?
बैंकरले दिएको सुझावबाट समाधान निस्कँदैन भने राष्ट्र बैंकले दीर्घकालिन समाधानको उपाय ल्याउनु पर्छ । हामीले पनि दीर्घकालिन समाधान खोजेको हो । हामी पनि समस्यालाई पछि धकेल्न मात्र चाहन्नौं । दीर्घकालिन समाधानको उपाय निस्कन्छ भने यसका लागि बैंकहरु तयार छन् ।
कुल ऋणको १६/१७ प्रतिशत मात्र घरजग्गामा लगानी भएको छ । यसमध्ये पनि सवै
खराव अवस्थामा छैनन् । घरजग्गा ऋणलाई ठूलो रुपमा चित्रण गरिए जस्तो लाग्दैन
?
अहिले निक्षेप साढे सात खर्ब रुपैयाँ छ । ऋण लगानी साढे पाँच खर्व रुपैयाँ भएको छ । यसको १६ प्रतिशत अर्थात करिव ८८ अर्ब रुपैयाँ रियलस्टेटमा लगानी छ । ८८ अर्बको २५ प्रतिशत नोक्सानी व्यवस्था गर्दा २२ अर्ब रुपैयाँ जान्छ । जुन वार्षिक नाफाभन्दा कम हो । नाफा घट्ने तर खराव कर्जा र संभावित नोक्सानी व्यवस्थाको रकम वढ्दा बैंकहरुको अवस्था पक्कै सहज हुँदैन । यसले बजारमा राम्रो संदेश जाँदैन । सर्वसाधारणको विश्वास घट्छ ।
घरजग्गा मात्र समस्या होइन । यससँगै अन्य उद्योग पनि जोडिएका छन् । एउटा रियलस्टेटको कारोबार बन्द हुँदा सीमेन्ट छड ईँटालगायतका उद्योगमा पनि समस्या आएको छ । निर्माण उपकरणलगायत अन्य प्रत्यक्ष अप्रत्यक्ष उद्योगमा समस्या छ । रियलस्टेट कारोबार बन्द हुँदा यि उद्योग चलाउन बैंकबाट लिएको ऋण पनि प्रभावित भएका छन् । अन्य क्षेत्रमा पनि समस्या छ । उद्योगी व्यवसायीले कारोबारबाट कमाएर किस्ता वुझाउन सकेका छैनन् । रियलस्टेटको असर चौथर्पी भएकाले गम्भिर रुपमा लिइएको हो ।
तरलता अधिक छ भन्नु भयो । तर लगानी हुन सकेको छैन नि ?
अहिले ८० प्रतिशत कर्जा-निक्षेप अनुपात सिडी रेसियो कायम गर्दा पनि वाणिज्य बैंकसँग ६० अर्ब रुपैयाँ ऋण लगानी गर्न सक्ने क्षमता छ । तर पनि लगानी भएको छैन । कारण एउटै हो आकर्षक योजना र माग आएको छैन । बैंकले आफै गएर लगानी गर्ने होइन । लगानी गर्नका लागि उद्योगी व्यवसायी चाहिन्छ । अहिले उनीहरुले कर्जा माग गरेर आएकै छैनन् । राम्रो योजना लिएर बैंकसँग पैसा माग्न आए जति भने पनि ऋण दिन सकिन्छ । २०-३० प्रतिशत म हाल्छु भनेर राम्रो योजना ल्याए ८० प्रतिशतसम्म ऋण दिन समस्या छैन ।
ब्याज महँगो भएर कर्जाको माग नभएको हो कि ?
अहिले पनि मूख्य ग्राहकहरुले सस्तोमा नै पैसा लगिरहेका छन् । बैंकले कहिले पनि लगानी गर्ने पैसालाई त्यतिकै राख्न चाहँदैनन् । व्याज दर महँगो भएको कारणले कुनै पनि राम्रो परियोजना ऋण रोकिँदैन । यस्ता परियोजना आए व्याज दर कम गरेर बैंकहरु लगानी गर्न तयार छन् । अहिले राम्रो योजना नै आएका छैनन् ।
तरलता वढी छ तर पनि व्याज घटेको छैन नि ?
सैद्धान्तिक रुपमा तरलता वढेपछि व्याज दर घट्नु पर्छ । बैंकहरुको पुँजीको लागत वढी भएकाले व्याज घटाउन मिलिरहेको छैन । तर लागत घट्न थालेसँगै ऋणको व्याज घट्छ ।
विगतमा तरलता वढी हुँदा रियलस्टेटजस्तो जोखिम क्षेत्रमा लगानी वढेको थियो । अहिले त्यो खतरा छैन ?
जोखिम क्षेत्रमा पैसा जाने अवस्था छैन । बैंकहरु राम्रो योजना नआइ लगानी गर्दैनन् । विगतमा बैंकहरु चाँडै वृद्धि भएको क्षेत्रतिर लागे । यसले जोखिम बढायो । विगतले बैंकहरुलाई पाठ सिकाएको छ । त्यही भएर वढी तरलता भयो भन्दैमा जोखिम क्षेत्रमा लगानी जाने अवस्था छैन ।
अहिले अधिकांस बैंक तथा वित्तीय संस्था मर्जरमा जान खोजिरहेका छन् । तपाईहरुको योजना के छ ?
मर्जरमा जाने हाम्रो कुनै योजना छैन । तर अहिले हामीले सेयरधनीलाई दिएको प्रतिफलभन्दा वढी दिनसक्ने अवस्था आए जान सकिन्छ । हामीले वार्षिक ११ प्रतिशतभन्दा माथि प्रतिफल दिइरहेका छौं । योभन्दा राम्रो प्रतिफल आउँछ भने मर्जरका लागि खुला हुने छौं ।

No comments:
Post a Comment
thanks for comment