यसपाली अधिकांस बैंक वित्तीय संस्थाको वासलात विगि्रएर आयो नि ?
वासलात दुई वटा कारणले राम्रो नभएको हो । पहिलो अधिक तरलता भएका बेला ट्रेजरी विलको दर एक प्रतिशतभन्दा तल आयो । तर बैंकहरुले दिने व्याजको दर भने झरिसकेको थिएन । तरलता वढ्दा बैंकहरुको लागतसमेत सँगसँगै वढ्छ । ऋण लगानी हुन सकेन । दोस्रो यो अवधिमा रियलस्टेट तथा र यातायात क्षेत्र क्रसर टिपर हेव्वी इक्प्युपमेन्ट को ऋण अराव भएर गयो । यसले नोक्सानी व्यवस्था वढ्यो । व्याज दर र खराव ऋणका कारण वासलात नराम्रो आएको हो ।

मनोज गोयल अध्यक्ष विकास बैंक संघ प्रमुख कार्यकारी अधिकृत क्लिन इनर्जी डेभलपमेन्ट बैंक |
यो कहिलेसम्म रहन्छ ?
यि दुवै कुरा तुरुन्तै समाधान हुने अवस्थामा छैनन् । तत्काल लगानीको क्षेत्र विकास भएर पैसा प्रयोग होला भन्ने अवस्था पनि छैन । तरलता अझ वढिरहने जस्तो देखिन्छ । यसले बैंकहरुको लागत वढाउँछ । रियलस्टेटको पनि माग तुरुन्त हुने अवस्था छैन । यसले कारोबार नभएर पैसा नआएको सम्पतिले बैंकहरुको चैत र असार झनै खराव ऋण वढाउने अवस्था देखिन्छ । उत्पादनमूलक क्षेत्रमा पैसा दिने भनेर गरिएका प्रतिवद्धताहरु विस्तारै लगानीको क्रममा जान्छन् । त्यसले गर्दा एक दुई वर्ष अवस्था सुधार हुनेजस्तो छैन । उत्पादमूलक क्षेत्रमा प्रतिवद्धता गर्न सकिन्छ । तर वास्तविक भुक्तानी भने आजको भोली हुँदैन ।
बैंकिङ क्षेत्रलाई रियलस्मटेट समस्याले पुरै गाँज्छ त्यसो भए ?
बैंकिङ क्षेत्रलाई धरासायी नै हुन्छ भन्ने होइन । रियलस्टेट क्षेत्रमा गएको पैसा मासिएको हराएको होइन । यसको मूल्य जहिले पनि रहन्छ । मात्र बैंककॊ वासलातमा व्याज नउठेको र खराव कर्जा वढेको देखिन्छ ।

बैंकरहरु तीन महिनामा व्याज नउठ्दा २५ प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्ने नीतिमा परिवर्तन गर्नु पर्ने बताइरहेका छन् । त्यसबाट वासलात राम्रो हुन्थ्यो कि ?
नोक्सानी व्यवस्था वढ्यो भनेर नीति परिवर्तन गर्नु एउटा स्वस्थ बैंकिङ प्रणालीका लागि कतिको जायज हुन्छ घटाएर बजारमा सहजता दिन हो भने केही समयलाई हुन सक्छ । तर दह्रो विवेकशिल बैंकिङ प्रणालीका लागि त्यति जायज नुहन सक्छ । नीति यतिसम्म अस्थिर पनि हुनु हुँदैन जसले भोली बैंकिङ क्षेत्रको स्वास्थमा नै प्रश्न चिन्ह लगाइदिओस् ।
मनोज गोयल अध्यक्ष विकास बैंक संघ प्रमुख कार्यकारी अधिकृत क्लिन इनर्जी डेभलपमेन्ट बैंक |
व्यवहारिक रुपमा घरजग्गालाई कसरी समाधान गर्ने ?
घरजग्गाको समस्या समाधान बेग्लै सम्पति व्यवस्थापन कम्पनी स्थापना गरी गर्न सकिन्छ । अहिलेको अवस्थामा तुरुन्तै कम्पनी स्थापना गर्नु पर्छ । हामीले यसका लागि राष्ट्र बैंकसँग कुरा गरिरहेका छौं । उसले पनि यसलाई सकारात्मक रुपमा अध्ययन गरिरहेको छ ।
बैंकिङ कुन दिशातर्फ बढिरहेको छ ?
आज बैंकिङ पुनः सक्रमणकालिन अवस्थामा छ । विगत दुई तिन वर्षमा हामीले संस्थागत सुशासनको महत्व मर्जर तरलता व्यवस्थापनका बारेमा पाठ सिक्यौं । अब हामी अझ संयमित हिसावल अगाडि वढ्नु पर्छ ।
अब पुराना गल्तीबाट सिकेर नयाँ क्षेत्रको खोजी गर्नु पर्ने अवस्था आएको छ । वित्तीय सेवाको पहुँच वढाउँदै र समग्र क्षेत्रको दक्षतासमेत वढाउनु पर्छ । विगतमा बैंक वढेर पर्याप्त दक्ष जनशक्ति उत्पादन भइसकेको छैन । अहिले बैंकिङ सुधारको वाटोतिर छ विगतबाट पाठ सिकेर ।
पैसा पढिरहेको छ । तर लगानी हुन सकेको छैन नि किन बैंकले लगानी गर्न नसकेको ?
अहिलेको अवस्थामा ऋण लगानी हुनै सक्दैन । हाम्रोमा धेरै दिनसम्म तरलता अभावको अवस्था रह्यो । फेरी अचानक अत्याधिक तरलता वढ्यो । साधारण वृद्ध भनेको १०-१२ प्रतिशतको हुन्छ । हामी कहाँ २२-२३ प्रतिशतले वढ्यो । विगतमा तरलता अभाव भएकाले पैसा आयो भन्दैमा जथाभावी लगानी गर्न सकिन्न । बैंकले यसलाई सुरक्षित तवरले लगानी गर्न खोज्छ । हिजो गरेको गल्ती दोहोराउने भन्ने हुँदैन । त्यही सेयर र त्यही रियलस्टेटमा जान सकिन्न । र जाने अवस्था पनि छैन ।
उत्पादनमूलक क्षेत्र भनेर कुरा आइरहेको छ । तर अहिले उत्पादनमूलक क्षेत्रमा जान्छु भन्दा केमा चै जाने ?

उत्पादनमूलक क्षेत्रले तत्काल पैसा
उठाइदिन सक्दैन । जलविद्युतमा १० अर्ब रुपैयाँ प्रतिवद्धता जनाउन सकिन्छ ।
तर त्यहाँबाट पैसा उठाउन कम्तिमा ३ वर्ष लाग्छ ।
अर्थतन्त्रमा लगानीको वातावरण वन्नु पर्ने अवस्था छ । त्यो वन्दै पनि गइरहेको छ । वढेको तरलताले व्याज दर घटाइरहेको छ । पहिले लगानीकर्ताले बैंकमा पैसा राखेर कम्तिमा १२ प्रतिशतसम्म कमाइरहेका थिए । व्याज दर घटेपछि अब ति कहाँ जाने अब उ सेयर बजार पनि दौडन सक्छ र रियलस्टेट पनि जान सक्छ । अर्थात लगानीको वातावरण वन्दै जान्छ ।
राष्ट्र बैंकले पनि उत्पादनमूलक क्षेत्र भन्दै जलविद्युत र कृषिमा १० प्रतिशत लगानी गर्न निर्देशन दिइसकेको छ ?
केन्द्रिय बैंकहरुले अर्थतन्त्रको आवश्यकता अनुसार निर्देशित गर्ने गरेको पाइन्छ । तर अहिलेको अवस्थामा निर्देशित लगानी नहोस् भन्ने हामी चाहन्छौं । तर कुनै अवस्थामा अर्थतन्त्रको आवश्यकता नै भइसक्यो भने त्यो बेला केन्द्रिय बैंकले सुरुवातका रुपमा निर्देशन दिन सक्छ । यसलाई स्वभाविक रुपमा हेर्नु पर्छ । तर साँच्चै लगानी वढाउने हो भने बैंकिङ क्षेत्रलाई मात्रै निर्देशित गराएर पुग्दैन । त्यसको लागि पूर्वाधार सहयोग नीति निर्माण बनाउँदै लगानी वातावरण पनि दिनु पर्छ ।
जलविद्युतमा तोकिए जति लगानी गर्न सकिए पनि कृषिमा लगानी वढाउन गाह्रो छ । १० प्रतिशत भनेको अहिलेको अवस्थामा ६० अर्ब रुपैयाँ हो । सरकारले उर्जाको क्षेत्रमा सहुलियत दिएको छ । इमान्दारीता पूर्वक गर्ने हो भने सकिन्छ । तर प्रयत्न गर्दा पनि १० प्रतिशत पुर् याउनलाई सकिएन भने कुरा सुन्दिनु पर्छ । वाध्यात्मक नै गर्दा पनि यो सुनुवाइ गर्न आवश्यक छ । सुनिएन भने बैंकहरु बरु जरिवाना तिर्छन तर जान सक्दैनन् ।
पछिल्लो समयमा विकास बैंक र फाइनान्स कम्पनीप्रति आममानिसको विश्वास डगमगायो । यि कम्पनी असुरक्षित नै हुन् र ?
अहिले पुँजी पहुँच र वास्तविक वासलात सुदृढीकरणका हिसावले हेर्ने हो भने विकास बैंकहरु कुनै पनि हिसावले वाणिज्य बैंकभन्दा कमजोर छैनन् । वरु कति कुरामा राम्रा छन् । गोर्खा विकास बैंकमा समस्या आयो । यससँगै केही फाइनान्स कम्पनीमा पनि समस्या देखिए । यसले जनतामा विकास बैंक र फाइनान्स कम्पनी सुरक्षित छैनन् भन्ने सन्देश गएको छ । त्यो सन्देश गलत रुपमा गयो । त्यो दुर्घटना कुनै पनि संस्था र वर्गमा हुन सक्छ । संस्थागत सुशासनको कमीले त्यहाँ समस्या देखिएको हो । यसलाई हामीले सुक्ष्म रुपमा केलाएर हेर्नु पर्छ । जति पनि संस्थामा समस्या आए विगतमा वा अहिले ति सवै सुशासनको अभावले आएको देखिन्छ ।
बैंकिङ व्यवसाय मात्र गरेर आजसम्म नेपालमा कुनै पनि संस्था विगि्रएको छैन । भविस्यमा पनि विगि्रँदैन । हाम्रो बंैकिङ व्यवसाय एकदमै विविधीकरण र सानो सानो रुपमा विकास भएको छ । त्यसैले वाहिर भएजस्तो हाम्रोमा छैन । तरलता समस्या आउला । केही खराव कर्जा वढ्ला । तर संस्थागत सुशासनको उल्घंन नभएसम्म बैंक वित्तीय संस्था डुब्दैन । बैंक तथा वित्तीय संस्था सम्वन्धि एनेले विकास बैंकलाई डिपोजिट लिन र प्रत्याभूति जारी गर्न छाडिदिएको छ । तर हामीलाई सरकारी संस्थाहरुमा प्रत्याभूति जारी गर्नलाई सार्वजनिक खरीद निर्देशिकाले रोकेको छ । त्यहाँ बैंक भन्ने शब्द परेको छ । करिव ६० वटा विभिन्न ऐनले बैंकसँग मात्र कारोबार गर्न स्वीकृति दिएको छ । यसले गर्दा अलिकति वर्ग छुट्टिएको देखिन्छ ।
तरलता वढे पनि ब्याज वढ्न सकेन । कहिले व्याज दर अपेक्षित ठाउँमा आउला ?
जब ऋणमा दिने ब्याज एकदमै घटेर आउँछ निक्षेपमा दिने व्याज पनि त्यति नै घट्छ । व्याज दर घट्न थालिसकेको छ । अब व्याज मूल्यवृद्धिको छेउछाउमा वस्छ । त्यो दिन चाँडै आउँदैछ । आजको भोली नै भने हुँदैन । हाम्रो अर्थतन्त्रमा उपयुक्त दर भनेको मूल्यवृद्धिकेा छेउछाउ हो । त्यो यो वर्ष भित्र आउँछ ।
राष्ट्र बैंकले व्याज दर करिडोर भनेर व्याज दर तोक्न खोजेको भन्ने कुरा आएको छ । यसलाई कसरी हेर्नु भएको छ ?
हामी खुला व्यवस्थामा गइसकेकाले करिडोर ल्याउनु पर्ने कारण त नहुनु पर्ने हो । त्यसको औचित्य हामीलाई वुझाइएको छैन । यो पछाडि फर्किने कदम हो । उत्पादनमूलक क्षेत्रमा जानलाई व्याज दर महँगो भयो भन्ने हिसावले यसलाई ल्याउन खोजिएजस्तो देखिन्छ ।
एनएमबी बैंकसँग मर्जर गर्ने भनेको धेरै भइसक्यो । कहाँ पुग्यो प्रकृया ?
मर्जरमा जानलाई हामी दुवैको साधारणसभाले पारित गरिसकेका छौं । केही कामहरु गर्न वाँकी छन् । यसमा अझ अध्ययन गरिरहेका छौं । केही प्रकृयागत समस्याहरु छन् । त्यही भएर ढिला भएको हो । यो वर्षभित्र सक्ने हाम्रो सोचाइ हो ।

No comments:
Post a Comment
thanks for comment