काठमाडौं चैत १६
राष्ट्र बैंकले युनाइटेड विकास बैंकका कार्यकारी अध्यक्ष र साचालकलाई पदबाट वर्खास्त गरेको छ । गन फागुनमा नै बैंकिङ कसुर ऐन अनुसार कारवाही गर्न प्रहरीलाई अनुरोध गरेपनि उनीहरु कार्यालय आएर काम कारवाहीमा प्रत्यक्ष सम्लग्न भएपछि बुधबार वर्खास्त गरेको हो ।
'प्रहरीलाई पक्राउन गर्न पुनः पत्र पठाएका छौं,' केन्द्रिय बैंकका एक अधिकारीले वुधबार नागरिकसँग भने, 'उनीहरुले बैंकको काम कारवाहीमा दखल दिएर स्रोत दुरुपयोग गर्ने भएकाले वर्खास्त गरेका हौं ।' राष्ट्र बैंकले कार्यकारी अध्यक्ष रविन्द्रवहादुर िसंह र साचालक राधाकृष्ण अमात्यलाई वर्खास्त गरेको हो ।
केन्द्रिय बैंकले गत फागुनमा नै उनीहरुलाई कारवाहीका लागि सिफारिस गरिसकेको थियो । तर राष्ट्र बैंकको निर्देशन आलटाल गर्दै कार्यालयमा उपस्थित हुन थालेपछि उनीहरुलाई वर्खास्ति गरिएको हो । प्रहरीले पनि उनीहरुलाई पक्राउ गर्न सकेको छैन । राष्ट्र बैंकले युनाइटेडलाई समस्याग्रस्त घोषणा गर्दै कर्जा प्रवाह र निक्षेप संकलनमा रोक लगाइसकेको छ ।
गोर्खाले ऋण उठाउन थाल्यो

गोर्खा बैंकले राष्ट्र बैंकको निर्देशनसँगै ऋणीबाट कर्जा उठाउन सुरु गरेको छ । बैंकले बुधबार सवै ऋणीलाई पत्र पठाउँदै कर्जा चुक्ता गर्न भनेको छ । मंगलबार पनि बैंकले फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकबाट दुई करोड रुपैयाँ कर्जा असुल गरिसकेको छ ।
'यो साता करिव १५ करोड कर्जा भुक्तानी हुने प्रतिवद्धता आएको छ,' गोर्खाका एक साचालकले भने, 'यो महिनाभित्र सवै ठूला ऋणीबाट कर्जा उठिसक्छ ।' बैंकले अब्दुल कवाडीलाई दिएको १२ करोड ४१ लाख कर्जा उठाउने प्रकृया सुरु गरिसकेको छ । स्रोतले ९० करोडको जग्गाका लागि वैना दिइएको ३० करोड कर्जा रुपैयाँ फिर्ता गराउन पनि पहल सुरु गरिसकेको छ ।
बैंकका कार्यकारी अध्यक्ष डिबी बम्जनलाई मंगलबार पाँच लाख जरिवाना गरेर राष्ट्र बैंकले पदबाट स्वत निलम्बित गरेपनि उनकै नाममा वुधबार ऋणीहरुलाई कर्जा तिर्न पत्र गएको छ । 'मलाई कर्जा तिर्न वुधबारकै मिति राखेर कार्यकारी अध्यक्षको हैसियतमा बम्जनको पत्र आएको छ,' एक ऋणीले भने ।
No comments:
Post a Comment
thanks for comment