काठमाडौं साउन १७
स्वस्तिक मर्चेन्ट फाइनान्स र इन्प्रुास्ट्रक्चर डेभलपमेन्ट बैंक आपसमा
गाभिने भएका छन् । दुवै संस्थाले मर्जरका लागि सम्झौता गरेका छन् ।
सम्झौतापत्रमा फाइनान्सका कार्यकारी अध्यक्ष ईमानिसंह लामा र बैंका अध्यक्ष
खेमनाथ डल्लाकोटीले हस्ताक्षर गरे । मर्जरपछि संस्थाको नाम भने
इन्प्रुास्ट्रक्चर नै रहने छ । बैंक राष्ट्रियस्तरमा स्तरोन्नति हुने
विज्ञप्तिमा उल्लेख छ । मर्जर आगामी छ महिनाभित्र भइसक्ने छ ।
No comments:
Post a Comment
thanks for comment