सन्जिव सुब्बा प्रमुख कार्यकारी अधिकृत नेसनल बैंकिङ ट्रेनिङ इिन्स्टच्युट |
मानव संशाधन एचआर सम्मेलन कुन पृष्ठभूमिका गर्न खोज्नु भएको ?
नेपालमा मानव संशाधन एचआर को व्यवस्थित प्रयोग भर्खरै सुरु भएको छ । यो प्रत्यक्ष रुपमा उत्पादकत्व र वासलातको नाफासँग जोडिएको हुन्छ । एचआरलाई मानव पुँजी पनि भन्ने गरिन्छ । यो पुँजीलाई कसरी उत्पादकत्व र कार्यसम्पादनसँग जोडेर लैजाने भन्ने सम्मेलनको उद्देश्य हो । एचआरको असल प्रयोग भएमा संस्था बलियो र स्वस्थ हुन्छ । नाफामा वृद्धिका साथै सेयरधनीलाई पनि राम्रो आम्दानी गराउँछ । यही सन्दर्भमा सम्मेलन आयोजना गर्न लागिएको हो । सन १९९० देखि केही संस्थाले एचआरकॊ धारणामा काम पनि गरेका हुन । तर त्यो संगठित र क्षमता वृद्धि गर्न सघाउन पुर् याउने खालको भएन । अहिले पनि धेरै ठाउँमा प्रशासनले नै एचआर हेरिरहेका छन । एचआरको धारणा अवलम्बन उत्पादकत्व वृद्धि हुन्छ भन्ने बुझाउनलाई सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा हामी एचआरसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयका बारेमा छलफल गछौं ।