काठमाडौं साउन ९
सानिमा विकास बैंक |
अन्नपूर्ण फाइनान्स |
'दुवै संस्था स्वीकृतिको अन्तिम अवस्थामा छन्,' राष्ट्र बैंकका उच्च
अधिकारीले भने, 'वित्तीय सुचकांक राम्रो भएकाले स्तरोन्नतिका लागि साचालक
समितिमा सिफारिस गरेका छौं ।' स्तरोन्नतिपछि अन्नपूर्ण फाइनान्स राष्ट्रिय
स्तरको विकास बैंक र सानिमा विकास बैंक वाणिज्य बैंक हुने छ ।
दुई अर्बभन्दा वढी चुक्ता पुँजी रहेको सानिमा विकास बैंकले गत आर्थिक वर्ष
१५ करोड ४५ लाख खुद नाफा कमाएको छ । गत वर्षको तेस्रो त्रैमासिक अनुसार
अन्नपूर्ण फाइनान्सको चुक्ता पुँजी ७० करोड ४२ लाख रुपैयाँ छ ।
No comments:
Post a Comment
thanks for comment