एसले खेलाडीलाई जागिर दियो

काठमाडौं चैत्र १ नागरिक
एस डेभलपमेन्ट बैंकले खेलजगत्को विकासका लागि वंगलादेशको ढाकामा सम्पन्न ११औ दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएकी उसु खेलाडी विनिता महर्जनलाई कर्मचारी नियुक्त गरेको छ । नेपाली खेलाडीको हौसला बढाउनका लागि बैंकले सन् २००८ मा सम्पन्न वेजिङ ओलम्पिकमा ताईक्वन्दो खेलाडी दिपक विष्ट र ग्वाङजाओ चीनमा सम्पन्न अठौँंै एशियाली एथलेटिक्स च्याम्पीयनसिपका नेपाली खेलाडीलाई प्रायोजन गरेको थियो ।


No comments:

Post a Comment

thanks for comment